Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Home > Donation

अपिल 


 

२०१२।०१।१२ गतेदेखि पटक पटक गरि आएको महाविनासकारी भूकम्पका कारणले देशका विभिन्न भागमा पु-याएको ठूलो जनधनको क्षतिको वर्तमान अबस्थामा सम्पूण भूकम्प पिडितहरुलाइ उद्दार र राहत कार्यमा आर्थिक सहयोग जनाउने उद्येक्ष्यले नेपाली कांग्रेस भुकम्पपिडित सहयोग कोषको नामबाट राष्टि्य वाणिज्य बैंक सिंहदरबार शाखामा खाता खोलिएको छ ।

राष्ट्रमाथि आइपरेको यस विपत्तीमा देश विदेशमा रहनु भएका सम्पूर्ण सहयोगी एवं पार्टीका कार्यकर्ता, समर्थक एवम् शुभेच्क्षुकहरुलाई उक्त खातामा उदारतापूर्क रकम जम्मा गरि सहयोग गरिदिनु हुन नेपाली कांग्रेस हार्दिक अपिल गर्दछौं ।

बैंकको नामः राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार शाखा
खाता नं. ११३०००३७६३०१
खाताको नामः नेपाली कांग्रेस भुकम्प पिडित सहयोग कोष
स्वीफ्ट कोडः RBBA NPKA
धन्यवाद, जय नेपाल ।