Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jun 10, 2012
२०६९ जेठ २९ गते ने.कां. केन्द्रीय कार्यसमितिको बैठक बस्ने

जेठ २८, २०६९
प्रेस विज्ञप्ति

 नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि २०६९ जेठ २९ गते विहान ११ः०० बजे पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्नेछ । पार्टीका केन्द्रीय पदाधिकारी एवं सम्पूर्ण केन्द्रीय सदस्यहरुलाई उक्त बैठकमा उपस्थितिका लागि यसै विज्ञप्ति मार्फत हार्दिक अनुरोध गरिन्छ ।
                                  
वसन्तकुमार गौतम
मुख्य सचिव
 

Share on Facebook

Attachments#
No files