Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
CWC Press Release
Jun 30, 2011
चैत्र १८, २०६७

चैत्र १८, २०६७
प्रेस विज्ञप्ति
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी.नगर, ललितपुरमा आज बस्यो । आजको बैठकमा केन्द्रीय सदस्यहरू— अर्जुनप्रसाद जोशी, महालक्ष्मी उपाध्याय ‘डिना’, कमला पन्त, अजय चौरसिया, अम्बिका बस्नेत, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, सीता गुरुङ, कविताकुमारी सरदार बातर र मिनाक्षी झाले आफ्नो धारणा राख्नु भएको थियो ।
केन्द्रीय कार्यसमितिको बैठक भोलि २०६७ चैत्र १९ गते शनिबार विहान ११ः०० बजे पुनः बस्नेछ ।

वसन्तकुमार गौतम
मुख्य सचिव
 

Share on Facebook

Attachments#
No files