Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
CWC Press Release
Jun 30, 2011
चैत्र १९, २०६७

चैत्र १९, २०६७
प्रेस विज्ञप्ति
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी.नगर, ललितपुरमा आज बस्यो । आजको बैठकमा केन्द्रीय सदस्यहरू— के.बी. गुरुङ, डा. रामशरण महत, दिलबहादुर घर्ती, नरेन्द्रबिक्रम नेम्वाङ, गोपालराज पहाडी, नरहरि आचार्य, फरमूल्लाह मन्सुर, पद्मनारायण चौधरी, मो. आफ्ताव आलम, दीपक गिरी, महेन्द्र यादव, किशोरसिंह राठौर, मीन विश्वकर्मा, बद्री पाण्डे, जीवन परियार, राजनप्रसाद पन्त, लक्ष्मी राई र मीना सुब्बाले आफ्नो धारणा राख्नु भएको थियो ।
केन्द्रीय कार्यसमितिको बैठक भोलि २०६७ चैत्र २२ गते मंगलबार विहान ९ः०० बजे पुनः बस्नेछ ।
वसन्तकुमार गौतम
मुख्य सचिव
Share on Facebook

Attachments#
No files