Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
CWC Press Release
Jun 30, 2011
वैशाख ९, २०६८ उपसभापतिमा रामचन्द्र पौडेल र महामन्त्रीमा कृष्णप्रसाद सिटौलाको नाम प्रस्ताव गर्नु भएकोमा सो प्रस्ताव सर्वसम्मतिबाट पारित

वैशाख ९, २०६८
प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचित पदाधिकारी एवं सदस्यहरुको बैठक सभापति सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी.नगर, ललितपुरमा आज बस्यो । आजको बैठकमा केन्द्रीय सदस्यहरु— रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, अर्जुननरसिंह के.सी., खुमबहादुर खड्का र गगनकुमार थापाले आफ्नो धारणा राख्नु भएको थियो ।

बैठकको निर्णय देहाय बमोजिम छ—
१. नेपाली कांग्रेसको विधानको धारा २१ (घ) बमोजिम नेपाली कांग्रेसका सभापतिले उपसभापतिमा रामचन्द्र पौडेल र महामन्त्रीमा कृष्णप्रसाद सिटौलाको नाम प्रस्ताव गर्नु भएकोमा सो प्रस्ताव सर्वसम्मतिबाट पारित भयो ।

वसन्तकुमार गौतम
मुख्य सचिव

 

Share on Facebook

Attachments#
No files