Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 15, 2016
नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशनका प्रतिनिधिहरुलाई भोलि २०७३ श्रावण ३२ गते विहान ८ः०० बजेदेखि मतदाता परिचयपत्र, झोला लगायतका सामाग्रीहरु वितरण गरिने

 

श्रावण ३१, २०७३
सूचना
नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशनका प्रतिनिधिहरुलाई भोलि २०७३ श्रावण ३२ गते विहान ८ः०० बजेदेखि मतदाता परिचयपत्र, झोला लगायतका सामाग्रीहरु पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृतिभवन, बी.पी. नगर, ललितपुरबाट वितरण गरिने कार्यक्रम रहेको छ । महाधिवेशन प्रतिनिधिहरुले परिचयपत्र लगायतका सामाग्रीहरु बुझ्न आउँदा आ–आफ्नो नागरिकताको प्रमाणपत्र, निर्वाचन आयोगद्वारा जारी गरिएको मतदाता परिचयपत्र, सवारी चालक अनुमतिपत्र मध्ये कुनै एकका साथमा नेपाल विद्यार्थी संघको महाधिवेशन प्रतिनिधिको मतदाता नामावलीको क्रमसंख्या सहित सम्पर्क राख्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना गरिन्छ । 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव

Share on Facebook

Attachments#
No files