Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 16, 2016
नेपाल विद्यार्थी संघ ११ औँ महाधिवेशन निर्वाचनको नयाँ कार्यतालिका

 श्रावण ३२, २०७३
 
निर्वाचन कार्यक्रम
 
१. उम्मेदवारको मनोनयन दर्ता ः– २०७३ श्रावण ३२ गते विहान ८ः०० वजेदेखि १२ः०० वजेसम्म ।
२. उम्मेदवारको पहिलो नामावली प्रकाशन ः– २०७३ श्रावण ३२ गते दिउसो २ः०० बजे  ।
३. उम्मेदवारको नाम वर्णानुक्रम अनुसार भए नभएकोमा दावी संशोधन माग गर्ने समय ः२०७३ श्रावण ३२ गते दिउसो २ः३० बजेदेखि ३ः०० बजेसम्म ।
४. दोस्रो उम्मेदवारको नामावली प्रकाशन  ः २०७३ श्रावण ३२ गते दिउसो ३ः३० बजे ।
५. उम्मेदवारको मनोनयन पत्रमा दावी विरोध ः २०७३ श्रावण ३२ गते दिउसो ३ः०० बजेदेखि ३ः३० बजेसम्म ।
६. दावी विरोध उपर जाँचवुझ पछिको उम्मेदवारीको नामावली प्रकाशन ः २०७३ श्रावण ३२ गते अपरान्ह ४ः०० बजेसम्म ।
७. उम्मेदवारीको नाम फिर्ता ः २०७३ श्रावण ३२ गते दिउँसो ५ः३० वजेसम्म । 
८. उम्मेदवारको अन्तिम नामावली प्रकाशन ः २०७३ श्रावण ३२ गते साँझ ६ः३० बजे ।
९. मतदान ः २०७३ भाद्र १ गते विहान ७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालय वी.पी. नगरमा हुनेछ ।
१०. मतगणना ः मतदान समाप्त भएपछि लगत्तै गरिनेछ ।  
भरतप्रसाद खरेल
संयोजक
Share on Facebook

Attachments#
No files