Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 16, 2016
नेपाल विद्यार्थी संघ ११ औँ महाधिवेशनको निर्वाचन कार्यक्रमको नयाँ कार्यतालिका

 नेपाल विद्यार्थी संघ
केन्द्रीय निर्वाचन समिति
११ औँ महाधिवेशन—२०७३
 
मिति ः श्रावण ३२, २०७३ 
 
 
 
निर्वाचन कार्यक्रम
 
१. उम्मेदवारको मनोनयन दर्ता ः– २०७३ श्रावण ३२ गते विहान ८ः०० वजेदेखि १२ः०० वजेसम्म ।
२. उम्मेदवारको पहिलो नामावली प्रकाशन ः– २०७३ श्रावण ३२ गते वेलुका ५ः०० बजे  ।
३. उम्मेदवारको नाम वर्णानुक्रम अनुसार भए नभएकोमा दावी संशोधन माग गर्ने समय ः२०७३ श्रावण ३२ गते वेलुका ५ः३० बजेदेखि ६ः०० बजेसम्म ।
४. दोस्रो उम्मेदवारको नामावली प्रकाशन  ः २०७३ श्रावण ३२ गते वेलुका ६ः१५ बजे ।
५. उम्मेदवारको मनोनयन पत्रमा दावी विरोध ः २०७३ श्रावण ३२ गते वेलुका ६ः१५ बजेदेखि ६ः४५ बजेसम्म ।
६. दावी विरोध उपर जाँचवुझ पछिको उम्मेदवारीको नामावली प्रकाशन ः २०७३ श्रावण ३२ गते वेलुका ७ः१५ बजेसम्म ।
७. उम्मेदवारीको नाम फिर्ता ः २०७३ श्रावण ३२ गते वेलुका ८ः०० वजेसम्म । 
८. उम्मेदवारको अन्तिम नामावली प्रकाशन ः २०७३ श्रावण ३२ गते बेलुका ८ः३० बजे ।
९. मतदान ः २०७३ भाद्र १ गते विहान ७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालय वी.पी. नगरमा हुनेछ ।
१०. मतगणना ः मतदान समाप्त भएपछि लगत्तै गरिनेछ ।  
 
 
भरतप्रसाद खरेल
संयोजक
Share on Facebook

Attachments#
No files