Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 17, 2016
नेविसंघको ११ औँ महाधिवेशनको निर्वाचनमा नेपाली भोटिङ मेसिनको प्रयोग निर्देशिकाका लागि मोवाइल एप्स डाउनलोड गर्नुहोस् ।

 नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशनको निर्वाचन नेपाली भोटिङ मेसिनबाट गरिने भएको हुँदा उक्त मेशिनको प्रयोग निर्देशिका (user manual) एन्ड्रोइड मोवाइलमा एप्स मार्फत सार्वजनिक गरिएको छ  ।

मोवाइल एप्सको नाम  :  nepali voting machine
लिंक —  https://play.google.com/store/apps/details?id=com.saurabh.webad&hl=en

कृपया डाउनलोड गरी प्रशिक्षित हुनुहोस् । मतदान स्थलमा नमूना मतदानको समेत व्यवस्था गरिएको छ । 
Share on Facebook

Attachments#
No files