Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Feb 07, 2017
पाल्पाको दोभान गा।वि।स।४ श्रीडाँडामा भएको जीप दुर्घटनाको घटनाप्रति नेपाली कांग्रेसद्वारा गहिरो दुःख व्यक्त

 माघ २५, २०७३
प्रेस विज्ञप्ति
पाल्पाको दोभान गा.वि.स.—४ श्रीडाँडामा हिजो राति लु १ ज ३६८९ को जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु र १६ जना घाइते भएको घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । 
मृतकहरुप्रति नेपाली कांग्रेस भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँहरुका शोक सन्तप्त परिवारजनहरुमा हार्दिक समवेदना प्रकट गर्दछ । साथै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files