Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Feb 07, 2017
नेपाली कांग्रेसले माघ २६ गते पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको प्रथम पुण्य स्मृति दिवस मनाउँदै

 माघ २५, २०७३
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री मा. शेरबहादुर देउवाज्यूको समुपस्थितिमा भोलि २०७३ माघ २६ गते विहान ९ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको प्रथम पुण्य स्मृति दिवस मनाइने भएकोले उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु, व्यवस्थापिका संसदका माननीय सदस्यहरु, जिल्ला सभापतिहरु, पार्टीका भ्रातृ एवं शुभेच्छुक संघ संस्थाका केन्द्रीय पदाधिकारी एवं सदस्यहरु, नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताहरु तथा पत्रकारज्यूहरुको उपस्थितिका लागि यसै विज्ञप्ति मार्फत हार्दिक अनुरोध गरिन्छ । 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files