Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Feb 15, 2017
डडेल्धुराको भागेश्वरबाट सदरमुकामतर्फ आउँदै गरेको जीप आज दुर्घटना हुँदा ५ जनाको मृत्यु र ६ जना गम्भीर घाइते भएको घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त

 फागुन ४, २०७३
प्रेस विज्ञप्ति
डडेल्धुराको भागेश्वरबाट सदरमुकामतर्फ आउँदै गरेको से १ ज ८३३ नम्वरको यात्रुवाहक जीप आज दुर्घटना हुँदा ५ जनाको मृत्यु र ६ जना गम्भीर घाइते भएको घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । 
मृतकहरुप्रति नेपाली कांग्रेस भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँहरुका शोक सन्तप्त परिवारजनहरुमा हार्दिक समवेदना प्रकट गर्दछ । साथै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files