Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Feb 20, 2017
चितवनको खैरहनीबाट गोरखातर्फ जाँदै गरेको बा।३ च। ७५४३ नम्वरको जीप दूघटना हुँदा २ को मृत्यु भएको घटनाप्रति ने.कां.द्वारा दुःख व्यक्त

फागुन ९, २०७३ प्रेस विज्ञप्ति चितवनको खैरहनीबाट गोरखातर्फ जाँदै गरेको बा.३ च. ७५४३ नम्वरको जीप आज विहान चितवनको कविलासमा दुर्घटनाग्रस्त हुँदा एकै परिवारका २ जनाको मृत्यु, २ जना घाइते र अन्य वेपत्ता भएको घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । मृतकहरुप्रति नेपाली कांग्रेस भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँहरुका शोक सन्तप्त परिवारजनहरुमा हार्दिक समवेदना प्रकट गर्दछ । साथै, वेपत्ताहरुको खोजी गर्न सरकारसँग माग गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । कृष्णप्रसाद पौडेल मुख्य सचिव
Share on Facebook

Attachments#
No files