Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Feb 22, 2017
नेपाल किसान संघ पर्वतका सभापति भीमबहादुर गुरुङको निधनप्रति नेपाली कांग्रेसद्वारा गहिरो दुःख व्यक्त

 फागुन ११, २०७३
शोक विज्ञप्ति
 
नेपाल किसान संघ, जिल्ला कार्यसमिति, पर्वतका सभापति ८६ वर्षीय भीमबहादुर गुरुङको गत फागुन ३ गते निधन भयो । स्वर्गीय गुरुङले नेपालमा लोकतन्त्रको स्थापना र पुनस्र्थापनाका क्रममा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । 
उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आन्तमाको चिर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ । 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files