Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Mar 17, 2017
२०७३ चैत्र १० गते विहान ८ः३० बजे केन्द्रीय कार्यसमितिको बैठक बस्दै

 चैत्र ४, २०७३
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७३ चैत्र १० गते विहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरुलाई निर्देशनानुसार उपस्थितिका लागि अनुरोध गरिन्छ । 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files