Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Apr 08, 2017
स्थानीय तह निर्वाचन २०७४ का लागि नेपाली कांग्रेसको मूल नारा

 चैत्र २६, २०७३
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक श्री रामचन्द्र पौडेलको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा आज बसेको बैठकले स्थानीय तह निर्वाचन २०७४ का लागि देहाय बमोजिमको मूल नारा तय गरेको छ । 
 
मूल नारा
कांग्रेसको नेतृत्वमा शान्ति र संविधान !
कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान !!
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
Share on Facebook

Attachments#
No files