Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
May 04, 2017
केन्द्रीय निर्वाचन परिचालन समितिले पहिलो चरणका ३४ वटै जिल्लाहरुमा केन्द्रीय प्रतिनिधि खटायो

 वैशाख २१, २०७४
 
 
प्रेस विज्ञप्ति
 
 
केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक एवं नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा आज बसेको समितिको बैठकले आगामी २०७४ वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरुलाई अत्यधिक बहुमतले विजयी गराउनका लागि ३४ वटै जिल्लाहरुमा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ । खटिनु भएका केन्द्रीय प्रतिनिधिहरुको नामावली यस प्रकार रहेको छ —
 
 
क्र.स. नाम जिल्ला
उमाकान्त चौधरी दोलखा
द्द डा. नारायण खड्का रामेछाप
रामकृष्ण यादव सिन्धुली
द्ध बलबहादुर के.सी. काभ्रे
आनन्द ढुंगाना भक्तपुर
महेश आचार्य÷लक्ष्मी परियार काठमाण्डौं
फरमुल्लाह मंसुर ललितपुर
गुरुराज घिमिरे धादिङ्ग
कल्याणकुमार गुरुङ्ग चितवन
ज्ञण् कृष्णप्रसाद सिटौला सिन्धुपाल्चोक
ज्ञज्ञ चित्रलेखा यादव नुवाकोट
ज्ञद्द रमेश रिजाल मकवानपुर 
ज्ञघ मानबहादुर विश्वकर्मा रसुवा
ज्ञद्ध पुष्पाभुषाल गोरखा
ज्ञछ भीष्मराज आङ्दम्वे लमजुङ्ग
ज्ञट डा. मिनेन्द्र रिजाल तनहुँ
ज्ञठ डा. शेखर कोइराला कास्की
ज्ञड डा. डिला संग्रौला स्याङ्जा
ज्ञढ सरिता प्रसाई पर्वत
द्दण् ज्ञानेन्द्रबहादुर कार्की वाग्लुङ्ग
द्दज्ञ किरण यादव म्याग्दी
द्दद्द सुजाता परियार नवलपुर
द्दघ दिलेन्द्रप्रसाद बडू सुर्खेत
द्दद्ध विश्वप्रकाश शर्मा दैलेख
द्दछ एन.पी. साउद जाजरकोट
द्दट अजयकुमार चौरासिया कालिकोट
द्दठ बद्री पाण्डे मुगु
द्दड बीरबहादुर बलायर जुम्ला
द्दढ महेन्द्र यादव डोल्पा
घण् पार्वता डि.सी. चौधरी हुम्ला
घज्ञ चन्द्र भण्डारी रुकुम
घद्द किशोर सिंह राठौर सल्यान
घघ मीन विश्वकर्मा मुस्ताङ्ग
घद्ध सिता गुरुङ्ग मनाङ्ग
 
 
 
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files