Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jul 09, 2017
सल्यानमा भएको बस दुर्घटनाप्रति नेपाली कांग्रेसद्वारा गहिरो दुःख व्यक्त

 असार २५, २०७४
प्रेस विज्ञप्ति
दाङबाट रुकुमका लागि छुटेको यात्रुवाहक बस आज सल्यानको त्रिवेणी गाउँपालिका—५, सल्लेखोला नजिकै दुर्घटना हुँदा त्यसमा सवार २ जना यात्रुको मृत्यु भएको र २८ जना घाइते भएको घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । 
घटनामा परि दिवंगत हुनु भएकाहरुप्रति नेपाली कांग्रेस भावपूर्ण श्रद्धाञ्जली अर्पण 
गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँहरुका शोकाकूल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ । साथै, नेपाली कांग्रेस घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files