Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 07, 2017
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७४ श्रावण २४ गते मंगलबार पार्टीको केन्द्रीय कार्यालयमा बस्दै

 श्रावण २३, २०७४
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७४ श्रावण २४ गते मंगलबार विहान ८ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्यज्यूहरुलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ । 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files