Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jan 14, 2018
केन्द्रीय कार्यसमितिका सदस्य श्री विश्वप्रकाश शर्मा प्रवक्तामा मनोनित

 पुस २५, २०७४
प्रेस विज्ञप्ति
 
 
नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (२०५१, २०५४, २०५७, २०६२, २०६४, २०६६, २०६९ र २०७२ मा संशोधन र परिमार्जन गरी मिलाइएको रूपमा) को धारा २४ (३) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य श्री विश्वप्रकाश शर्मालाई आज पार्टीको प्रवक्ता पदमा मनोनयन गर्नु भएको छ ।  
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files