Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Feb 03, 2018
२०७४ साल माघ २४ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा प्रदेशसभाका सदस्य, नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुलाई अनिवार्य उपस्थितिका लागि नेपाली कांग्रेसद्वारा निर्देशन

 माघ २०, २०७४
प्रेस विज्ञप्ति
 
सम्वत् २०७४ साल माघ २४ गते देशका सात वटै प्रदेशहरुमा सम्पन्न हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभाका सदस्यहरु र स्थानीय तहका नगरपालिकाका प्रमुख एवं उपप्रमुख र गाउँपालिकाका अध्यक्ष एवं उपाध्यक्षहरु स्वदेश तथा विदेश जहाँ रहनु भएको भएता पनि यही २०७४ माघ २२ गते भित्र आफ्नो प्रदेशको मतदान स्थलमा उपस्थित हुनु हुन, पार्टी एवं राष्ट्रिय सभाका उम्मेदवारहरुसँग निरन्तर सम्पर्कमा रहिरहनु हुन र २०७४ माघ २४ गते आ–आफ्नो प्रदेशको मतदान स्थलमा हुने राष्ट्रिय सभाको निर्वाचनमा अनिवार्य उपस्थित भई पार्टीको आधिकारिक उम्मेदवारहरुलाई मतदान गर्नु हुन नेपाली कांग्रेस निर्देशन गर्दछ । 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files