Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Feb 23, 2018
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकको निर्णय

 फाल्गुण ११, २०७४

 

 

प्रेस विज्ञप्ति

 

 

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक समितिका संयोजक श्री रमेश रिजालको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय बी. पी. स्मृति भवनबी.पी. नगर ललितपुरमा बस्यो । आजको बैठकले देहाय बमोजिम निर्णय गरेको छ ।

 

१. तेस्रो चरणमा सम्पन्न भएको प्रदेश नं. २ को स्थानीय तहको निर्वाचन तथा मुलुकभर सम्पन्न प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध असहयोग र अन्तर्घात गरेको सम्बन्धमा केन्द्रीय अनुशासन समिति समक्ष आवश्यक प्रमाण सहित २०७४ चैत्र १५ गतेभित्र प्राप्त हुन आएका उजुरीहरु उपर मात्र छानवीन गर्ने ।

 

 

कृष्णप्रसाद पौडेल

मुख्य सचिव

Share on Facebook

Attachments#
No files