Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Apr 26, 2018
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७४ वैशाख १३ गतेको बैठक

वैशाख १३, २०७५
 
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन समिक्षा सम्बन्धी २०७४ चैत्र ९ गतेदेखि जारी आज एघारौं दिनको बैठकमा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ र विशेष आमन्त्रित सदस्य विजयकुमार गच्छदारले आफ्नो धारणा राख्नु भएको थियो । 
 
समिक्षा सम्बन्धी बैठक निरन्तर जारी छ । बैठक २०७५ वैशाख १४ गते विहान ९ बजे पुनः 
बस्नेछ । 
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files