Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Apr 27, 2018
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७५ वैशाख १४ को बैठक

वैशाख १४, २०७५
 
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन समिक्षा सम्बन्धी २०७४ चैत्र ९ गतेदेखि जारी आज बाह्रौं दिनको बैठकमा नेता रामचन्द्र पौडेल र विशेष आमन्त्रित सदस्य विजयकुमार गच्छदारले आफ्नो धारणा राख्नु भएको थियो । 
 
समिक्षा सम्बन्धी बैठक निरन्तर जारी छ । बैठक २०७५ वैशाख १५ गते विहान ९ः०० बजे पुनः 
बस्नेछ । 
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files