Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Apr 30, 2018
केन्द्रीय कार्यसमितिको निर्वाचित पदाधिकारी एवं सदस्यहरुको बैठक २०७५ वैशाख २१ गते बस्ने

 वैशाख १७, २०७५
 
 
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचित पदाधिकारी एवं सदस्यहरुको बैठक आज २०७५ वैशाख  १७ गते विहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भनिएकोमा विशेष कारणवस उक्त बैठक २०७५ वैशाख २१ गते अपरान्ह २ः०० बजे बस्ने भएकोले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका निर्वाचित पदाधिकारी एवं सदस्यज्यूहरुलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध   गरिन्छ । 
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files