Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
May 07, 2018
सक्रिय व्यक्तित्व रुपा स्वारको निधनप्रति नेपाली कांग्रेसद्वारा गहिरो दुःख वयक्त

 वैशाख २४, २०७५
 
 
 
शोक विज्ञप्ति
 
काठमाडौँ महानगरपालिका गौरीशंकर सडक, कुलेश्वर निवासी नेपाली कांग्रेसको सक्रिय व्यक्तित्व ५६ वर्षीया रूपा स्वाँरको गत वैशाख १४ गते निधन भयो । स्वर्गीय स्वारले लोकतन्त्र पुनस्र्थापना र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । 
उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनहरुप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ । 
 
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
Share on Facebook

Attachments#
No files