Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
May 11, 2018
नेपाली कांग्रेस धनकुटाका नेता एवं उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ठेगनाथ घिमिरेको निधनप्रति ने.कां.द्वारा गहिरो दुःख व्यक्त

 वैशाख २८, २०७५


समवेदना

नेपाली कांग्रेस धनकुटाका नेता एवं उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ठेगनाथ घिमिरेको ७० वर्षको उमेरमा आज विहान हुन गएको असामयिक निधनले नेपाली कांग्रेस पार्टीलाई स्तब्ध वनाएको छ । उहाँ विगत केहि दिन अघिदेखी निमोनिया तथा स्वास प्रस्वास सम्वन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । स्व. घिमिरे नेपाली कांग्रेसले सञ्चालन गरेको हरेक लोकतान्त्रिक आन्दोलनहरुमा सकृय भूमिका निर्वाह गर्दै आउनु भएको  थियो । 

उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ । 




कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files