Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
May 20, 2018
जिल्ला कार्यसमितिका सभापतिहरुको राष्ट्रिय भेलाको आयोजना २०७५ आषाढ ५, ६ र ७ गते मकवानपुर जिल्लाको हेटौडामा हुने

 जेष्ठ ०६, २०७५


प्रेस विज्ञप्ति


नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापतिहरुको राष्ट्रिय भेलाको आयोजना २०७५ आषाढ ५, ६ र ७ गते मकवानपुर जिल्लाको हेटौडामा हुने भएकोले सम्वन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ । 




कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files