Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jul 10, 2018
बाग्लुङका किरणराज शर्मा पौडेल केन्द्रीय आमन्त्रित सदस्यमा मनोनित

 आषाढ २६, २०७५

प्रेस विज्ञप्ति

नेपाली कांग्रेसका सभापति मा. शेरबहादुर देउवाज्यूबाट नेपाली कांग्रेसको विधान  २०१७ (संशोधित र परिमार्जित) तथा नेपाली कांग्रेसको नियमावली २०६८ बमोजिम, श्री किरण राज शर्मा पौडेल (बाग्लुङ्ग) लाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रीत सदस्य पदमा मनोनयन गर्नु भएको छ । 



कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files