Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 08, 2018
पार्टीका उपसभापति विमलेन्द्र निधलिाई कार्यवाहक सभापतिको जिम्मेवारी

 श्रावण २३, २०७५
 
 
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता, पूर्व प्रधानमन्त्री माननीय शेरबहादुर देउवाज्यू आज अपरान्ह १ः३० बजे थाई एयरलाइन्सको उडानद्वारा सिंगापुर प्रस्थान गर्नु भएको छ । उहाँ स्वदेश फर्कि नआउन्जेलसम्मका लागि नेपाली कांग्रेसको विधान २०१७ 
(संशोधित र परिमार्जित) को २४ (१२) बमोजिम नेपाली कांग्रेसका उपसभापति श्री विमलेन्द्र निधिलाई पार्टीको कार्यबाहक सभापति तोक्नु भएको छ ।
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
Share on Facebook

Attachments#
No files