Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 08, 2018
सहमहामन्त्री डा। प्रकाशशरण महतको संयोजकत्वमा रहेको संयन्त्रले नेपाल विद्यार्थी संघका सन्दर्भमा गरेको निर्णय

 श्रावण २३, २०७५
 
 
प्रेस विज्ञप्ति
 
नेपाल विद्यार्थी संघको आन्तरिक संगठन र महाधिवेशनलाई सहजीकरण गर्न नेपाली कांग्रेसद्वारा गठन गरिएको संयन्त्रको आज बैठक बस्यो । पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा रहेको संयन्त्रले आज निम्न निर्णय गरेको छ । 
 
नेपाल विद्यार्थी संघको विधान अनुसार निर्वाचित भएको मितिले भाद्र २, २०७५ मा केन्द्रीय कार्यसमितिको कार्यकाल पुरा हुँदैछ । यस बिचमा अधिवेशन हुन सक्ने गरि प्रयाप्त तयारी नभइसकेको सन्दर्भमा विधानमा उल्लेखित प्रावधान अनुसार विशेष परिस्थितिमा तीन महिना थप गर्न सकिने व्यवस्था लागु गर्नु पर्ने आवश्यकता अनुरुप विधानतः उक्त समयभित्र महाधिवेशन सम्पन्न गर्न सकिने आधार सहितको कार्ययोजना भाद्र २ को मिति भित्र पेश गर्न नेपाल विद्यार्थी संघका सभापति मार्फत केन्द्रीय समितिलाई निर्देशन गरिन्छ ।
 
 
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
Share on Facebook

Attachments#
No files