Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
May 10, 2019
नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्वतका पूर्व सचिव ६५ वर्षीय सोमलाल आचार्यको वैशाख २५ गते निधन

 वैशाख २७, २०७६
 
शोक विज्ञप्ति
 
नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्वतका पूर्व सचिव ६५ वर्षीय सोमलाल आचार्यको  वैशाख २५ गते निधन भयो । नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रियतापूर्वक सहभागी हुनु भएका स्वर्गीय आचार्य ऐतिहासिक जनआन्दोलन २०४६ का क्रममा जेल जीवन समेत व्यतित गर्नु भएको थियो । कुश्मा नगरपालिका वडा नं. ५, पर्वत निवासी स्वर्गीय आचार्यका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ । 
नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँले पु¥याउनु भएको योगदानको नेपाली कांग्रेस स्मरण गर्दछ । उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ । 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files