Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Oct 18, 2019
२०७६ कात्र्तिक ७ गते नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

 कात्र्तिक १, २०७६

प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७६ कात्र्तिक ७ गते दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने भएको छ । २०७६ मंसिर १४ गते सम्पन्न हुने उपनिर्वाचनका सन्दर्भमा बैठकमा छलफल हुनेछ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ । 

कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files