Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jan 04, 2020
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा १७ को प्रयोजनका लागि संवत् २०७६ साल माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा राष्ट्रिय सभा सदस्य पदका लागि नेपाली कांग्रेस बाट देहाय बमोजिमका उम्मेदवारहरुको चयन

 पौष १९, २०७६

प्रेस विज्ञप्ति

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा १७ को प्रयोजनका लागि संवत् २०७६ साल माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा राष्ट्रिय सभा सदस्य पदका लागि नेपाली कांग्रेस बाट देहाय बमोजिमका उम्मेदवारहरुको चयन गरिएको छ । 
उम्मेदवारहरुको नामावली
प्रदेश नं. १
१. निरबहादुर विश्वकर्मा (पाँचथर) दलित
२. मिना पुलामी मगर (सुनसरी) महिला
३. राजेन्द्र घिमिरे (झापा) अन्य 
प्रदेश नं. २
१. नगिना यादव (महोत्तरी) महिला
२. भोला पन्जियार (धनुषा) अल्पसंख्यक÷अपाङ्गता
प्रदेश नं. ३
१. हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक) अन्य
२. छलीकुमारी शर्मा उपाध्याय (चितवन) महिला
प्रदेश नं. ४
१. सूर्यप्रसाद रेग्मी (स्याङ्जा) अन्य
२. विमला गौचन (म्याग्दी) महिला
प्रदेश नं. ५
१. बालकृष्ण पाण्डे (अर्घाखाँची) अन्य
२. गिरिजा न्यौपाने (दाङ) महिला
३. मेराज हलवाई (बाँके) अल्पसंख्यक÷अपाङ्गता
प्रदेश नं. ६
१. डिल्लीराम पाठक  (सुर्खेत) अन्य
२. सावित्री पौडेल (सुर्खेत) महिला
प्रदेश नं. ७
१. प्रताप ठगुन्ना (बैतडी) अन्य
२. तुलसी देवकोटा (कैलाली) महिला

कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files