Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Mar 12, 2020
श्री कृष्णप्रसाद दुलाल (मोरङ) लाई नेपाली कांग्रेस केन्द्रीय कार्यालयको सचिव पदमा समायोजन

 फाल्गुण २९, २०७६

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस पार्टीमा मा. विजयकुमार गच्छदार अध्यक्ष रहनु भएको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठिक संरचना र केन्द्रीय कार्यालय समेतको समायोजनका लागि भएको सहमति अनुसार श्री कृष्णप्रसाद दुलाल (मोरङ) लाई नेपाली कांग्रेस केन्द्रीय कार्यालयको सचिव पदमा समायोजन गरिएको छ । 

कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files