Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
CWC Press Release
Jun 18, 2011
मंसिर १३, २०६७

मंसिर १३, २०६७
प्रेस विज्ञप्ति

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति श्री सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी.पी. नगर, सानेपा, ललितपुरमा आज बस्यो ।

आजको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरु– उमाकान्त चौधरी, रमेश रिजाल, नविन्द्रराज जोशी, मीना पाण्डे, कृष्णचन्द्र नेपाली, चन्द्र भण्डारी, एन.पी. साउँद, दीपक गिरी, रत्ना शेरचन, ईश्वरी न्यौपाने, मानबहादुर विश्वकर्मा, अर्जुननरसिंह के.सी., मो. आफ्ताव आलम, मीन विश्वकर्मा, धनराज गुरुङ, बालकृष्ण खाँणले आफ्नो धारणा राख्नु भएको थियो ।

कार्यसमितिको बैठक भोलि दिउँसो १ः०० बजे पुनः बस्नेछ ।

रामचन्द्र पोखरेल
मुख्य सचिव
 

Share on Facebook

Attachments#
No files