Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Feb 22, 2013
महाधिवेशन प्रतिनिधि नारायण ध्वज योञ्जनको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त


फागुन ११, २०६९
प्रेस विज्ञप्ति

 नेपाली कांग्रेस दोलखाका महाधिवेशन प्रतिनिधि ४९ वर्षीय नारायण ध्वज योञ्जन (सेरप) को गतृ माघ २७ गते निधन भयो । उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो ।
 उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ ।

 

 वसन्तकुमार गौतम
 मुख्य सचिव
 

Share on Facebook

Attachments#
No files