Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Apr 26, 2013
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष पशुपति मुरारकाप्रति लक्षित गरि गरिएको घटनाको नेपाली कांग्रेसद्वारा विरोध

वैशाख १२, २०७०
प्रेस विज्ञप्ति

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष पशुपति मुरारकाको गाडीमा गत मगलबार अज्ञात समूहले नियोजित रुपमा तोडफोड गरी क्षति पु¥याएका छन् र उहाँको निजी चालक घाइते भएका छन् ।
 यस घटनालाई नेपाली कांग्रेसले दुःखद घटनाको रुपमा लिएको छ । यस घटनाबाट आम नागरिकमा अशान्ति र असुरक्षाको वातावरण सिर्जना गरेको छ र निजी क्षेत्रलाई थप आतङ्कित पार्ने काम गरेको छ । उद्योग व्यवसायीमाथि भएको यो नियोजित आक्रमणको नेपाली कांग्रेस घोर भत्र्सना र निन्दा गर्दछ । साथै, घटनामा संग्लन व्यक्तिको शीघ्र खोजी गरी कानून बमोजिम कडा भन्दा कडा कार्वाही गर्न तथा आम नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूत गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार मांग गर्दछ । 

प्रदीप पराजुली
सचिव

 

Share on Facebook

Attachments#
No files