Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 02, 2013
नेपाली कांग्रेसका सभापति श्री सुशील कोइराला भारत सरकारको निमन्त्रणमा श्रावण २० गते दिल्ली प्रस्थान गनुै हुने कार्यक्रम रहेको छ

श्रावण १८, २०७०
 
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेसका सभापति श्री सुशील कोइराला भारत सरकारको निमन्त्रणामा उच्चस्तरीय राजनीतिक भेटघाटका लागि २०७० श्रावण २० गतेका दिन दिउँसो ३ः४० बजे एयर इण्डियाको उडानद्वारा भारतको राजधानी नयाँ दिल्लीतर्फ प्रस्थान गर्नु हुने कार्यक्रम रहेको 
छ । 
 
सभापति श्री कोइरालाको साथमा नेपाली कांग्रेसका महामन्त्रीद्वय 
श्री प्रकाशमान सिंह र श्री कृष्णप्रसाद सिटौला रहनु हुनेछ । त्यसैगरी सभापति श्री कोइरालाको स्वकीय सचिव श्री लक्ष्मण ढकालको पनि सहभागिता रहनेछ । 
 
 
चिनकाजी श्रेष्ठ
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files