Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
CWC Press Release
Jun 18, 2011
फागुन २०, २०६७

फागुन २०, २०६७
प्रेस विज्ञप्ति

आज बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टीका संस्थापक नेता, पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री श्री कृष्णप्रसाद भट्टराईज्यूको स्वास्थ्यको गम्भिर स्थिति ध्यानमा राखी उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रारम्भमै स्थगित गरिएको छ ।

वसन्तकुमार गौतम
मुख्य सचिव

Share on Facebook

Attachments#
No files