Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 09, 2013
तनहुँका पुष्पाराज खनालको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

 श्रावण २५, २०७०
प्रेस विज्ञप्ति
 
तनहुँ जिल्ला व्यास नगरपालिका वडा नं. ७ निवासी नेपाली कांग्रेसका क्रियाशील सदस्य ८३ वर्षीय पुष्पराज खनालको गत श्रावण १३ गते आइतबारका दिन उहाँकै निवासमा निधन भयो । वि.सं. २०३६ सालमा बहुदलवादीहरुलाई जेलबाट भगाउन सहयोग गरेको अभियोगमा उहाँलाई तत्कालीन सरकारले जागिरबाट हटाएको थियो । उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय सहयोग पु¥याउनु भएको थियो । 
उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ । 
 
चिनकाजी श्रेष्ठ
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files