Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 09, 2013
उपसभापति श्री रामचन्द्र पौडेल श्रीावण २७ गते स्वास्थायेपचारका लागि भारत प्रस्थान गर्दै

 श्रावण २५, २०७०
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेसका उपसभापति एवं पूर्व सभामुख श्री रामचन्द्र पौडेलज्यू आफ्नो स्वास्थ्योपचारका क्रममा २०७० श्रावण २७ गते आइतबार विहान १० बजे एयर इण्डियाको उडानद्वारा भारतको राजधानी नयाँ दिल्लीतर्फ प्रस्थान गर्नु हुने कार्यक्रम रहेको छ । 
 
चिनकाजी श्रेष्ठ
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files