Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 15, 2013
ने.कां उपसभापति रामचन्द्र पौडेल भोलि श्रावण ३२ गते काठमाडौँ फर्कदै

 श्रावण ३१, २०७०
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेसका उपसभापति एवं पूर्व सभामुख रामचन्द्र पौडेल स्वास्थ्यलाभ गरी भोलि २०७० श्रावण ३२ गते दिनको ४ः३० बजे स्पाइसजेटको उडानद्वारा दिल्लीबाट काठमाडाँै फर्कनु हुने कार्यक्रम रहेको छ । उपसभापति पौडेल गत श्रावण २७ गते आफ्नो स्वास्थ्योपचारका लागि दिल्ली प्रस्थान गर्नु भएको थियो । 
 
चिनकाजी श्रेष्ठ
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files