Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 26, 2013
पूर्व अर्थ सचिव नेपाली कांग्रेसमा प्रवेश

 भाद्र १०, २०७०
प्रेस विज्ञप्ति
 
पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नं. १० निवासी पूर्व अर्थ सचिव रामेश्वर खनाल नेपाली कांग्रेसमा आज प्रवेश गर्नु भएको छ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एक कार्यक्रमका बीच पार्टीको केन्द्रीय कार्यालयमा उहाँलाई पार्टीको साधारण सदस्यता प्रदान गर्नु भएको थियो । 
 
प्रदीप पराजुली
सचिव
 
Share on Facebook

Attachments#
No files