Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 26, 2013
निर्वाचन कोष निर्माण समिितद्वारा पत्रकार सम्मेलन

 भाद्र १०, २०७०
प्रेस विज्ञप्ति

आगामी संविधानसभाको निर्वाचनमा चाहिने खर्च जुटाउनका लागि नेपाली कांग्रेसलाई आवश्यक कोष निर्माण गर्न भाद्र १, २०७० मा गठित निर्वाचन कोष निर्माण समितिको बैठक भोलि २०७० भाद्र ११ गते अपरान्ह ४ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको छ । उक्त बैठक पश्चात साँझ ५ः०० बजे केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको हुँदा यसै विज्ञप्ति मार्फत समाचार संकलनका लागि हार्दिक आमन्त्रण गरिन्छ ।  
 
प्रदीप पराजुली
सचिव
 
Share on Facebook

Attachments#
No files