Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 26, 2013
केन्द्रीय कार्यसमितिको बैठक भाद्र १२ गते

 भाद्र १०, २०७०
प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७० भाद्र १२ गते बुधबार विहान ११ः०० बजे पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्नेछ । पार्टीका केन्द्रीय पदाधिकारी एवं सम्पूर्ण केन्द्रीय सदस्यहरुलाई उक्त बैठकमा उपस्थितिका लागि यसै विज्ञप्ति मार्फत हार्दिक अनुरोध गरिन्छ ।
                                      
प्रदीप पराजुली
सचिव
 
Share on Facebook

Attachments#
No files