Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 29, 2013
इलामका क्षेत्रीय प्रतिनिधि पाण्डव सुनुवारको निधनप्रति ने.कां.द्वारा गहिरो दुःख व्यक्त

 भाद्र १३, २०७०
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेस क्षेत्र नं. ३, इलामका क्षेत्रीय प्रतिनिधि पाण्डव सुनुवारको इलामको कुवामझुवा गा.वि.स. स्थित आफ्नै निवासमा आज निधन भयो । उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ । 
 
चिनकाजी श्रेष्ठ
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files