Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 30, 2013
स्वर्गीय गोपालराज पहाडीको स्वर्गारोहणको १३ औँ दिन २०७० भाद्र १३ गते पार्टीको केन्द्रीय कार्यालयमा हुने शोक सभा

 भाद्र १४, २०७०
श्री सम्पादकज्यू,
हार्दिक आमन्त्रण
 
नेपाली कांग्रेसका नेता एवं केन्द्रीय कार्यसमितिका सदस्य गोपालराज पहाडीको स्वर्गारोहणको १३ औँ दिन २०७० भाद्र १५ गते विहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, ललितपुरमा काठमाडौँ उपत्यकाका तीनै जिल्लाहरुको सहभागितामा केन्द्रद्वारा आयोजित शोक सभामा समाचार संकलनार्थ उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ । उक्त शोक सभालाई नेपाली कांग्रेसका सभापति सुशील कोइराला, नेता शेरबहादुर देउवा लगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्नु हुनेछ । 
 
प्रदीप पराजुली
 सचिव
 
 
Share on Facebook

Attachments#
No files