Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Oct 24, 2013
नेपाली कांग्रेसको घोषणापत्र, संविधानसभा निर्वाचन २०७०

 आदरणीय दिदी–बहिनी तथा दाजु–भाईहरू,
संविधानसभाको पुनः निर्वाचन हुदै गरेको यो महत्वपूूर्ण घडीमा नेपाली कांग्रेस सर्वप्रथम नेपाल र नेपाली जनताको मुक्ति, स्वतन्त्रता, न्याय र लोकतन्त्रको स्थापनाका निम्ति भएका सबै आन्दोलन र संघर्षहरूमा आप्mनो जीवन उत्सर्ग गर्ने समस्त शहीदहरूलाई हृदयदेखि नै स्मरण गर्दै सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजु–भाइहरूमा हार्दिक अभिवादन गर्दछ ।



विस्तृतका लागि तल डाउनलोड गर्नुहोस्
 
Share on Facebook

Attachments#
Final NC Manifesto1 2070.docx (1105 KB)    Download
Final NC Manifesto1 2070.pdf (1299 KB)    Download