Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Dec 10, 2014
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि २०७१ मंसिर २५ गते विहान प्रधानमन्त्री निवास, बालुवाटारमा बस्दै

मंसिर २४, २०७१
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि २०७१ मंसिर २५ गते विहान ८ः३० बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने भएको छ । उक्त बैठकमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिका लागि अनुरोध 
गरिएको छ । 
 
ऋषिकेश तिवारी
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files